⚠️ This website is currently in Beta phase and is not fully ready for production use.यो वेबसाइट हाल बेटा (परीक्षण) चरणमा छ र पूर्ण रूपमा तयार छैन।

Frequently Asked Questions (FAQs)

बारम्बार सोधिने प्रश्नहरू (FAQs)

Find answers to common questions about life insurance policies, premium calculations, and claims processes in Nepal.

What does life insurance cover?जीवन बीमाले के समेट्छ (कभर गर्छ)?
expand_more

Life insurance provides a financial safety net for your loved ones in the event of your passing, covering expenses like debt, education, and daily living costs.

जीवन बीमाले तपाईंको अनुपस्थितिमा परिवारका सदस्यहरूलाई वित्तीय सुरक्षा प्रदान गर्दछ। यसले ऋण भुक्तानी, बालबालिकाको शिक्षा र दैनिक गुजारा खर्च जस्ता खर्चहरू व्यवस्थापन गर्न मद्दत गर्दछ।

How are premium rates calculated?बीमा शुल्क (प्रिमियम) दरहरू कसरी निर्धारण गरिन्छ?
expand_more

Rates are determined based on factors like age, health status, lifestyle, and the coverage amount selected.

बीमा शुल्क (प्रिमियम) दरहरू बीमितको उमेर, स्वास्थ्य अवस्था, जीवनशैली (जस्तै धुम्रपान गर्ने/नगर्ने), र छनोट गरिएको बीमाङ्क रकम (कभरेज) को आधारमा निर्धारण गरिन्छ।

Can I upgrade my plan later?के म पछि आफ्नो बीमा योजना अपग्रेड वा परिवर्तन गर्न सक्छु?
expand_more

Yes, InsuNepal offers flexible options to adjust your coverage as your family and financial needs grow.

हो, इन्यु नेपालले तपाईंको पारिवारिक र वित्तीय आवश्यकताहरू बढ्दै जाँदा बीमाङ्क रकम र योजना समायोजन गर्न लचिलो सुविधाहरू प्रदान गर्दछ।

How do I file a claim?दाबी (क्लेम) प्रक्रिया कसरी सुरु गर्ने?
expand_more

To file a claim, please contact our support team directly via phone or email. Our agents will guide you through the process step-by-step and help you gather all required documents for a smooth review.

दाबी प्रक्रिया सुरु गर्न कृपया हाम्रो सहयोग टोलीलाई सिधै फोन वा इमेल मार्फत सम्पर्क गर्नुहोस्। हाम्रा अभिकर्ताहरूले तपाईंलाई आवश्यक कागजातहरू संकलन गर्न र दाबी प्रक्रिया सहज बनाउन चरणबद्ध रूपमा मार्गदर्शन गर्नेछन्।

What happens if I miss a premium payment?यदि मैले समयमै प्रिमियम बुझाउन ढिला गरे वा छुटाएमा के हुन्छ?
expand_more

We offer a grace period for missed payments. If payment is not received within this period, your policy may lapse or coverage may be reduced. Please contact us immediately if you anticipate difficulty making a payment.

प्रिमियम छुटेको अवस्थामा हामी निश्चित 'अनुग्रह अवधि' (Grace Period) प्रदान गर्दछौं। यदि यो अवधि भन्तर पनि भुक्तानी प्राप्त नभएमा, तपाईंको बीमालेख निष्क्रिय (Lapse) हुन सक्छ वा लाभहरू घट्न सक्छन्। भुक्तानीमा समस्या आउने देखिएमा तुरुन्तै हामीलाई सम्पर्क गर्नुहोस्।

Still have questions? / अन्य केही जिज्ञासा छ?

Our support team is ready to help you with any specific inquiries.

Contact Support / सम्पर्क गर्नुहोस्