Key Terms & Abbreviations (मुख्य शब्दावलीहरू)
Bonus Rate
बोनस दर

menu_bookMeaning
Insurance companies invest the premiums they collect. The profits generated from these investments are shared with participating policyholders in the form of a 'Bonus'. In Nepal, it is typically declared annually as a rate per Rs. 1,000 of the Sum Assured (e.g., Rs. 65 per 1,000).
lightbulbExample
"If your Sum Assured is Rs. 10 Lakhs and the declared bonus rate is Rs. 65 per thousand, your bonus for that year is (10,00,000 / 1000) * 65 = Rs. 65,000."
translateअर्थ
बीमा कम्पनीले संकलन गरेको प्रिमियम लगानी गरेर कमाएको नाफा बीमितहरूलाई 'बोनस' को रूपमा बाँड्छ। नेपालमा यो हरेक वर्ष प्रति हजार बीमाङ्कमा घोषणा गरिन्छ (जस्तैः प्रति हजार ६५ रुपैयाँ)।
lightbulbउदाहरण
"यदि तपाईँको १० लाखको बीमा छ र बोनस दर ६५ तोकियो भने, त्यो वर्षको तपाईँको बोनस (१०,००,००० / १०००) * ६५ = ६५,००० रुपैयाँ हुन्छ।"