Key Terms & Abbreviations (मुख्य शब्दावलीहरू)
Premium
बीमा शुल्क (प्रिमियम)

menu_bookMeaning
The premium is the cost of your insurance cover. It is a contractual payment you make to the insurer—often annually, half-yearly, or quarterly. Missing premium payments can lead to policy lapse, causing you to lose your risk coverage.
lightbulbExample
"Sunita pays a premium of Rs. 35,000 every year in January to keep her Rs. 10 Lakh policy active."
translateअर्थ
प्रिमियम भनेको तपाईँले बीमा सुविधा लिनको लागि कम्पनीलाई तिर्ने शुल्क हो। यो सम्झौता अनुसार वार्षिक, अर्धवार्षिक वा त्रैमासिक रूपमा तिर्नुपर्छ। प्रिमियम नतिरेमा बीमा निष्क्रिय (Lapse) हुन सक्छ।
lightbulbउदाहरण
"सुनिताले आफ्नो १० लाखको बीमा सक्रिय राख्न हरेक वर्षको माघ महिनामा ३५,००० रुपैयाँ प्रिमियम तिर्छिन्।"